शब्दकोश प्रविष्टि

दमकमानी

ना.

ना. [फा. दम+कमान+ई] घडी, ग्रामोफोन आदि यन्त्रलाई सञ्चालित गर्न आवश्यक पर्ने शक्तिसञ्चय गर्ने, साँचोजस्तो कमानी वा उपकरण ।

व्युत्पत्ति

[फा. दम+कमान+ई]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-026441
मुद्रित पृष्ठ
595