शब्दकोश प्रविष्टि

दबासबिन्दु

ना.

ना. [सं. द्वादश बिन्दु] बाह्रखरीका बाह्रौँ मात्रामा पर्ने दुईवटा बिन्दु हुने चिह्न; नेपाली बाह्रखरीमा बाह्रौँ मात्राको नाम; विसर्ग (क:, ख:, ग: आदि) ।

व्युत्पत्ति

[सं. द्वादश बिन्दु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-026435
मुद्रित पृष्ठ
595