शब्दकोश प्रविष्टि
दबदबाउँदो
वि.
वि. कुनै तरल वस्तुमा झोल चोक्टा नछुट्टिने भएको; लेदो परेको; दबदब परेको ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-026424- मुद्रित पृष्ठ
- 595
शब्दकोश प्रविष्टि
वि. कुनै तरल वस्तुमा झोल चोक्टा नछुट्टिने भएको; लेदो परेको; दबदब परेको ।
npbs2075-10-026424