शब्दकोश प्रविष्टि

दब्नु

अ.क्रि.
  1. कुनै कारणले एकका अपेक्षा अर्को लत्रनु; निहुरनु; झुक्नु ।

  2. कुनै वस्तु लुक्नु वा छिप्नु ।

  3. थिचिनु; किचिनु ।

  4. मान, मर्यादा आदिमा तल पर्नु; घटी हुनु ।

  5. चुर्लुप्प हुनु; डुब्नु ।

व्युत्पत्ति

[सं. दमन+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-026419
मुद्रित पृष्ठ
594