शब्दकोश प्रविष्टि
दन्किनु
अ.क्रि.
दन्कनु; बल्नु ।
हुरहुरी बल्नु; दनदनी बल्नु ।
व्युत्पत्ति
[दन्क+इ+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-026353- मुद्रित पृष्ठ
- 593
शब्दकोश प्रविष्टि
दन्कनु; बल्नु ।
हुरहुरी बल्नु; दनदनी बल्नु ।
[दन्क+इ+नु]
npbs2075-10-026353