शब्दकोश प्रविष्टि

दन्कनु

अ.क्रि.

अ.क्रि. [अ.मू. दन्+क+नु] हुरहुरी आगो बल्नु; खुबसित बल्नु; राँकिनु; दनदनाउनु; हुरहुराउनु ।

व्युत्पत्ति

[अ.मू. दन्+क+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-026347
मुद्रित पृष्ठ
593