शब्दकोश प्रविष्टि

दण्ड्य

वि.

वि. [सं.] दण्ड दिनुपर्ने; डाँड्न लायक; दण्डनीय ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-026316
मुद्रित पृष्ठ
592