शब्दकोश प्रविष्टि

दण्डी

वि.ना.
  1. हातमा दण्ड वा लट्ठी लिने; दण्डधर; दण्डधारी । ना.

  2. धातु, काठ आदिको लट्ठी; छड ।

  3. हातमा बाँसको लट्ठी लिएर हिँड्ने सन्न्यासीको एक सम्प्रदाय ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-026314
मुद्रित पृष्ठ
592