शब्दकोश प्रविष्टि

दण्डधर

ना.वि.
  1. राजा ।

  2. यम ।

  3. न्यायाधीश ।

  4. सन्न्यासी ।

  5. चोबदार । वि.

  6. हातमा दण्ड लिने; दण्डधारी ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-026295
मुद्रित पृष्ठ
592