शब्दकोश प्रविष्टि

दण्डक

ना.
  1. प्रत्येक चरणमा सत्ताइस वा त्यसभन्दा बढी वर्ण हुने छन्दको एक भेद ।

  2. लट्ठी; लाठो; दण्ड ।

  3. पङ्क्ति; लहर ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-026289
मुद्रित पृष्ठ
592