शब्दकोश प्रविष्टि
दक्षिणाग्नि
ना.
ना. [सं.] गार्हपत्य नामको अग्निदेखि दक्षिणतर्फ स्थापित गरिने अग्नि; तीन प्रकारका अग्निमध्ये एक ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-026221- मुद्रित पृष्ठ
- 590
शब्दकोश प्रविष्टि
ना. [सं.] गार्हपत्य नामको अग्निदेखि दक्षिणतर्फ स्थापित गरिने अग्नि; तीन प्रकारका अग्निमध्ये एक ।
[सं.]
npbs2075-10-026221