शब्दकोश प्रविष्टि

दंष्ट्रा

ना.

ना. [सं.] साह्रो वस्तु दार्न हुने, ठुलो र तिखो दाँत; दाह्रो ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-026200
मुद्रित पृष्ठ
590