शब्दकोश प्रविष्टि
दंशन
ना.
टोक्ने काम; टोकाइ ।
डस्ने काम; डसाइ ।
चिल्ने काम; चिलाइ ।
ठुङ्ने काम; ठुङाइ ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-026197- मुद्रित पृष्ठ
- 590
शब्दकोश प्रविष्टि
टोक्ने काम; टोकाइ ।
डस्ने काम; डसाइ ।
चिल्ने काम; चिलाइ ।
ठुङ्ने काम; ठुङाइ ।
npbs2075-10-026197