शब्दकोश प्रविष्टि

दँगाली

वि.
  1. दाङसम्बन्धी; दाङको ।

  2. दाङ निवासी; दङ्गाली; दङाली ।

व्युत्पत्ति

[दाङ+आली]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-026183
मुद्रित पृष्ठ
590