शब्दकोश प्रविष्टि

द२

वि.

वि. [सं.] नाम शब्दका पछिल्तिर समासान्त भई दिने, स्वीकार गर्ने, जन्माउने आदि अर्थ बुझाउने उपपद (जलद, धनद, सुखद, अन्नद इ.) ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-026182
मुद्रित पृष्ठ
590