शब्दकोश प्रविष्टि

द१

देवनागरी वर्णमालाका व्यञ्जनवर्णमध्ये अठारौँ व्यञ्जन; दन्त्य, स्पर्शी, घोष, अल्पप्राण ध्वनि; तवर्गको तेस्रो वर्ण वा अक्षर; लेख्य रूपमा सो वर्ण वा अक्षरको प्रतिनिधित्व गर्ने लिपिचिह्न; दहिले द ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-026181
मुद्रित पृष्ठ
590