शब्दकोश प्रविष्टि
थोपो
ना.
कुनै पनि तरल पदार्थको झार्दा वा टप्काउँदा वर्तुलाकारको हुने सानो परिमाण वा अंश; बिन्दु; थोप्लो; छिटो ।
टिको ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-026159- मुद्रित पृष्ठ
- 588
शब्दकोश प्रविष्टि
कुनै पनि तरल पदार्थको झार्दा वा टप्काउँदा वर्तुलाकारको हुने सानो परिमाण वा अंश; बिन्दु; थोप्लो; छिटो ।
टिको ।
npbs2075-10-026159