शब्दकोश प्रविष्टि
थैले
वि.
ठुलो पेट भएको; खन्चुवा ।
धेरै पैसा भएको; धनी (हेयार्थमा) ।
थैलीदार ।
व्युत्पत्ति
[थैलो+ए]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-026134- मुद्रित पृष्ठ
- 588
शब्दकोश प्रविष्टि
ठुलो पेट भएको; खन्चुवा ।
धेरै पैसा भएको; धनी (हेयार्थमा) ।
थैलीदार ।
[थैलो+ए]
npbs2075-10-026134