शब्दकोश प्रविष्टि

थेपे/थेबे

ना.
  1. विभिन्न प्रकारका मरमसला हाली बनाइएको आँपको स्वादिष्ठ दबदबे अचार ।

  2. एक थरी वनस्पतिविशेषको नाम ।

रूपान्तर

व्युत्पत्ति

[सं. क्षेपक+ए]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-026128
मुद्रित पृष्ठ
588