शब्दकोश प्रविष्टि
थेचरो
वि.
वि. [√ थेत्तरो] जति गाली गरे पनि केही पर्वाह नगर्ने; जति छिः छिः र दुर्दुर्गरे पनि केही नलाग्ने; धिङ्न्याहा; अटेरी; थेच्चर; थेत्तर; थेत्तरो ।
व्युत्पत्ति
[√ थेत्तरो]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-026114- मुद्रित पृष्ठ
- 588