शब्दकोश प्रविष्टि

थुमथुम्याउनु

स.क्रि.प्रे.क्रि.
  1. कसैको जिउमा हल्का तवरले बिस्तारैबिस्तारै धाप दिनु; थुमथुम पार्नु ।

  2. ढाडस दिनु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-026064
मुद्रित पृष्ठ
587