शब्दकोश प्रविष्टि
थुनुवा
वि.ना.
थुनिएको; थुनामा परेको; कैद परेको; कैदी; बन्दी; थुनाहा । ना.
अभियोग प्रमाणित भइनसकेको बन्दी; अभियुक्त ।
रोकावट; रोक्का ।
व्युत्पत्ति
[थुन्+उवा]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-026040- मुद्रित पृष्ठ
- 586
शब्दकोश प्रविष्टि
थुनिएको; थुनामा परेको; कैद परेको; कैदी; बन्दी; थुनाहा । ना.
अभियोग प्रमाणित भइनसकेको बन्दी; अभियुक्त ।
रोकावट; रोक्का ।
[थुन्+उवा]
npbs2075-10-026040