शब्दकोश प्रविष्टि

थुत्त

क्रि.वि.

क्रि. वि. [अ.मू. थुत्+त] कुनै कुरो थुत्ने किसिमले; झट्ट निकाल्ने, झिक्ने वा तान्ने किसिमले ।

व्युत्पत्ति

[अ.मू. थुत्+त]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-026025
मुद्रित पृष्ठ
586