शब्दकोश प्रविष्टि
थुक्पा
ना.
ना. [भो.ब.] चाउमिन बनाउने सामग्रीबाटै मासु वा सागपातसमेत हालेर तयार पारिने एक प्रकारको झोलिलो खानेकुरा ।
व्युत्पत्ति
[भो.ब.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-026006- मुद्रित पृष्ठ
- 586
शब्दकोश प्रविष्टि
ना. [भो.ब.] चाउमिन बनाउने सामग्रीबाटै मासु वा सागपातसमेत हालेर तयार पारिने एक प्रकारको झोलिलो खानेकुरा ।
[भो.ब.]
npbs2075-10-026006