शब्दकोश प्रविष्टि

थुँगुवा

वि.
  1. थुँगनीमा राखेर मसिनो पारी काटिएको; थुँगेको ।

  2. फक्रिएको (फूल आदि) ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-025982
मुद्रित पृष्ठ
585