शब्दकोश प्रविष्टि
थिचो
ना.
दबाब; ऐँठ; थिचान ।
शोषण ।
अत्याचार; मिचो । ना.
अरूमाथि जबरजस्ती गरिने नैतिक, आर्थिक आदि दबाउ; शोषण; अन्याय; दमनकारी कार्य ।
व्युत्पत्ति
[थिच्+ओ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-025950- मुद्रित पृष्ठ
- 585
शब्दकोश प्रविष्टि
दबाब; ऐँठ; थिचान ।
शोषण ।
अत्याचार; मिचो । ना.
अरूमाथि जबरजस्ती गरिने नैतिक, आर्थिक आदि दबाउ; शोषण; अन्याय; दमनकारी कार्य ।
[थिच्+ओ]
npbs2075-10-025950