शब्दकोश प्रविष्टि
थाल
ना.
ना. [सं. स्थाल] फराक भुइँ भई अलिकति बिट उठेको गोलाकार वा चारपाटे भाँडो; थलिया; थाली ।
व्युत्पत्ति
[सं. स्थाल]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-025911- मुद्रित पृष्ठ
- 584
शब्दकोश प्रविष्टि
ना. [सं. स्थाल] फराक भुइँ भई अलिकति बिट उठेको गोलाकार वा चारपाटे भाँडो; थलिया; थाली ।
[सं. स्थाल]
npbs2075-10-025911