शब्दकोश प्रविष्टि

थारकिर्नु

ना.

ना. गाईबस्तुका आङमा टाँसिएर रगत चुस्ने, रातो कलेजी रङको थेप्चो शरीर भएको, पहिले तीन जोडा र पछि चार जोडा खुट्टा हुने, दुईतीन वर्षसम्म नखाई बाँच्न सक्ने, विभिन्न रोग सार्ने किरो; कीटवर्गको, अर्थोपडा (जोडिएको खुट्टा हुने) समूहको एक जीव ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-025901
मुद्रित पृष्ठ
584