शब्दकोश प्रविष्टि
थामी
ना.
जनकपुर र सगरमाथा अञ्चलका पहाडी खण्डमा रहने एक अल्पसङ्ख्यक जाति र त्यस जातिको भाषा ।
सगरमाथा अञ्चलअन्तर्गत सोलुखुम्बु जिल्लाभित्र भोटेकोसीको किनारामा अन्दाजी ३,९०० मिटरको उचाइमा रहेको खुम्बुमा पर्ने एक ठाउँको नाम ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-025898- मुद्रित पृष्ठ
- 584