शब्दकोश प्रविष्टि

थाम

ना.
  1. ठुलो खाँबो; खम्बा ।

  2. केराका बोटको फेददेखि पात पलाउने ठाउँसम्मको भाग; थम्बा ।

  3. रोकथाम; प्रतिबन्ध (केवल समासमा, जस्तै - रोकथाम, थामपुर इ.) ।

व्युत्पत्ति

[सं. स्तम्भ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-025892
मुद्रित पृष्ठ
583