शब्दकोश प्रविष्टि
थापा
ना.
पूर्वमध्यकालहुँदो पश्चिमी नेपालको सिन्जा साम्राज्यमा महासामन्तसम्मको एक पदवी; थपालोको स्वामी ।
नेपाली खस, मगरहरूका समुदायमा प्रचलित एक प्रसिद्ध थर ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-025883- मुद्रित पृष्ठ
- 583
शब्दकोश प्रविष्टि
पूर्वमध्यकालहुँदो पश्चिमी नेपालको सिन्जा साम्राज्यमा महासामन्तसम्मको एक पदवी; थपालोको स्वामी ।
नेपाली खस, मगरहरूका समुदायमा प्रचलित एक प्रसिद्ध थर ।
npbs2075-10-025883