शब्दकोश प्रविष्टि

थान्को

ना.

ना. [सं. स्थान+को] तहलाउने वा थन्क्याउने काम; टुङ्गो; ठेगान ।

व्युत्पत्ति

[सं. स्थान+को]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-025878
मुद्रित पृष्ठ
583