शब्दकोश प्रविष्टि

थान१

ना.
  1. देवस्थल; देवदेवीका मूर्तिरहेको ठाउँ; मन्दिर; देवल; देवीथान ।

  2. ठाउँ; स्थान ।

  3. बाँसको घारी ।

  4. एक चौपाया (गाई, गोरु इ.) प्राणीले अर्को चौपाया प्राणीसँग जुध्न तयार भएको स्थिति ।

व्युत्पत्ति

[सं. स्थान]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-025871
मुद्रित पृष्ठ
583