शब्दकोश प्रविष्टि
थाँवल
ना.
ना. [√ थाउलो] बोटबिरुवामा हालिएको पानीलाई यताउति बग्न नदिई त्यहीँनै जम्ने बनाउन चारैतिर वरिपरि उठाइने माटाको डिल; तरवारो; थाला; आलवाल ।
व्युत्पत्ति
[√ थाउलो]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-025840- मुद्रित पृष्ठ
- 582
शब्दकोश प्रविष्टि
ना. [√ थाउलो] बोटबिरुवामा हालिएको पानीलाई यताउति बग्न नदिई त्यहीँनै जम्ने बनाउन चारैतिर वरिपरि उठाइने माटाको डिल; तरवारो; थाला; आलवाल ।
[√ थाउलो]
npbs2075-10-025840