शब्दकोश प्रविष्टि

थसुल्ली

वि.

वि. [थसुल्लो+ई] ठुलो जिउडाल भएकी (आइमाई; ज्यादै मोटी (आइमाई) ।

व्युत्पत्ति

[थसुल्लो+ई]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-025829
मुद्रित पृष्ठ
582