शब्दकोश प्रविष्टि
थला
ना.
रोगशय्या; बिरामीको ओछ्यान; पथारा ।
जग्गा; स्थान; ठाउँ; थात; थलो ।
व्युत्पत्ति
[सं. स्थल]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-025816- मुद्रित पृष्ठ
- 582
शब्दकोश प्रविष्टि
रोगशय्या; बिरामीको ओछ्यान; पथारा ।
जग्गा; स्थान; ठाउँ; थात; थलो ।
[सं. स्थल]
npbs2075-10-025816