शब्दकोश प्रविष्टि

थर्की

ना.
  1. कपडालाई चारकुने खण्ड बनाई त्यसमा भएका घरमा गोटी चलाई खेलिने एक पुरानो खेल ।

  2. पासा, पच्चिस आदि खेलमा गोटी चाल्न ओछ्याइने र खेल समाप्त भएपछि गोटी आदि समेत राख्न मिल्ने कपडा ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-025801
मुद्रित पृष्ठ
581