शब्दकोश प्रविष्टि
थरथरे
ना.वि.
थरथर गरी सम्पूर्ण शरीर वा शरीरका हात, गोडा आदि कुनै कुनै अङ्ग काँप्ने एक रोग । वि.
थरथर काम्ने; हल्लने ।
डरछेरुवा ।
व्युत्पत्ति
[थरथर+ए]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-025786- मुद्रित पृष्ठ
- 581
शब्दकोश प्रविष्टि
थरथर गरी सम्पूर्ण शरीर वा शरीरका हात, गोडा आदि कुनै कुनै अङ्ग काँप्ने एक रोग । वि.
थरथर काम्ने; हल्लने ।
डरछेरुवा ।
[थरथर+ए]
npbs2075-10-025786