शब्दकोश प्रविष्टि
थर
ना.
मूल कुलपरम्पराबाट सन्तानदरसन्तान हुँदै आएको उपनाम; वंशानुगत उपपद ।
प्रकार; किसिम ।
कुनै थरीका मातहतको आबादी (जग्गाजमिन आदि) ।
व्युत्पत्ति
[सं. स्तर]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-025776- मुद्रित पृष्ठ
- 581
शब्दकोश प्रविष्टि
मूल कुलपरम्पराबाट सन्तानदरसन्तान हुँदै आएको उपनाम; वंशानुगत उपपद ।
प्रकार; किसिम ।
कुनै थरीका मातहतको आबादी (जग्गाजमिन आदि) ।
[सं. स्तर]
npbs2075-10-025776