शब्दकोश प्रविष्टि

थपन्ती

ना.
  1. थप्ने वा थाप्ने काम ।

  2. गट्टा खेल्दा हातका गट्टा उफारेर हातलाई अर्कापट्टि फर्काएर थाप्ने एक चाल ।

व्युत्पत्ति

[थप्/थाप्+अन्ती]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-025751
मुद्रित पृष्ठ
580