शब्दकोश प्रविष्टि
थपक्क
क्रि.वि.
क्रि. वि. [अ.मू. थपक्+क] काम गर्दा, कुनै चिज राख्दा, कहीँबस्दा, कतै जाँदा वा आउँदा आनेकाने नगरीकन; सहज भावले वा हलुङ किसिमले ।
व्युत्पत्ति
[अ.मू. थपक्+क]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-025740- मुद्रित पृष्ठ
- 580
शब्दकोश प्रविष्टि
क्रि. वि. [अ.मू. थपक्+क] काम गर्दा, कुनै चिज राख्दा, कहीँबस्दा, कतै जाँदा वा आउँदा आनेकाने नगरीकन; सहज भावले वा हलुङ किसिमले ।
[अ.मू. थपक्+क]
npbs2075-10-025740