शब्दकोश प्रविष्टि

थतर्को

ना.
  1. लगातारको थर्को ।

  2. कम्प; थर्को; कँपाइ ।

व्युत्पत्ति

[अ.मू. थर+थर+को]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-025719
मुद्रित पृष्ठ
580