शब्दकोश प्रविष्टि

थच्कनु

अ.क्रि.

अ.क्रि. [थचक्क + नु] थचक्क बस्ने हुनु; त्यस्तो हुने गरी थाक्नु ।

व्युत्पत्ति

[थचक्क + नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-025695
मुद्रित पृष्ठ
579