शब्दकोश प्रविष्टि

थकित

वि.

वि. [थाक्+ इत] थाकेको; थकाइ लागेको ।

व्युत्पत्ति

[थाक्+ इत]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-025664
मुद्रित पृष्ठ
579