शब्दकोश प्रविष्टि

थकथके

वि.

वि. पछुताउने; थक्कथक्क गर्ने; पश्चात्ताप गर्ने; थकथकाउने बानी भएको ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-025655
मुद्रित पृष्ठ
579