शब्दकोश प्रविष्टि

थकथकाउनु

अ. क्रि चुकचुकाउनु; पछुताउनु; थक्कथक्क मान्नु; पश्चात्ताप गर्नु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-025653
मुद्रित पृष्ठ
579