शब्दकोश प्रविष्टि

त्वारत्वार

क्रि.वि.

क्रि. वि. [अ.मू. त्वार्+अ (द्वि.)] पानीको मसिनो धारो बग्दाको आवाज आउने गरी ।

व्युत्पत्ति

[अ.मू. त्वार्+अ (द्वि.)]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-025646
मुद्रित पृष्ठ
578