शब्दकोश प्रविष्टि

त्रिहत्ती

वि.
  1. तीन हातको गज वा चौडाइ भएको ।

  2. त्यस नापको कपडा ।

व्युत्पत्ति

[सं. त्रि+हस्त+ई]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-025627
मुद्रित पृष्ठ
578