शब्दकोश प्रविष्टि
क्रिशत्ति
ना.
इच्छा, ज्ञान र क्रिया - यी तीन ईश्वरीय शक्ति ।
तन्त्रका अनुसार काली, तारा र त्रिपुरा - यी तीन देवीको समष्टि ।
गायत्री ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-025612- मुद्रित पृष्ठ
- 578
शब्दकोश प्रविष्टि
इच्छा, ज्ञान र क्रिया - यी तीन ईश्वरीय शक्ति ।
तन्त्रका अनुसार काली, तारा र त्रिपुरा - यी तीन देवीको समष्टि ।
गायत्री ।
[सं.]
npbs2075-10-025612