शब्दकोश प्रविष्टि

त्रिफला

ना.

ना. [सं.] आयुर्वेदका अनुसार हर्रो, बर्रो र अमला- यी तीन फलहरूको समष्टि ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-025576
मुद्रित पृष्ठ
577